९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा घट्यो अनौठो घटना, ८२ वर्षीय वृद्धले…



अ+ अ-

अर्घाखाँची । ८२ वर्षीय एक वृद्धले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् ।जिल्ला अदालत अर्घाखाँचीमा भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले सम्बन्ध विच्छेद गरेका हुन् ।

२०५६ सालको असार १७ गते साविकको पाली गाविस निवासी ५३ वर्षीय श्रीमती कमला खनालसँग दोस्रो विवाह गरेका खनालले सम्बन्ध विच्छेद गरेका छन्। पहिलेकी श्रीमती घरमा भए पनि छोरा नभएको भन्दै उहाँले घरपरिवारको राजीखुशीमै दोस्रो विवाह गर्नु भएको हो ।