१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा घट्यो अनौठो घटना, ८२ वर्षीय वृद्धले…



अ+ अ-

अर्घाखाँची । ८२ वर्षीय एक वृद्धले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् ।जिल्ला अदालत अर्घाखाँचीमा भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले सम्बन्ध विच्छेद गरेका हुन् ।

२०५६ सालको असार १७ गते साविकको पाली गाविस निवासी ५३ वर्षीय श्रीमती कमला खनालसँग दोस्रो विवाह गरेका खनालले सम्बन्ध विच्छेद गरेका छन्। पहिलेकी श्रीमती घरमा भए पनि छोरा नभएको भन्दै उहाँले घरपरिवारको राजीखुशीमै दोस्रो विवाह गर्नु भएको हो ।