६ श्रावण २०८३, बुधबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पत्ति विवादमा गृहमन्त्री गुरुङको स्पष्टीकरण: हजुरबुवाको अंशबण्डा अघिकै सम्पत्ति हाे



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ।

संघीय संसद सचिवालयको प्राङ्गणमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले सार्वजनिक भएको सम्पत्ति आफ्नो हजुरबुवाको अंशबण्डा हुनुभन्दा अघिको रहेको स्पष्ट पार्नुभयो। उहाँले उक्त सम्पत्तिको विषयमा विभिन्न ढंगले भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।

मन्त्री गुरुङले वास्तविकता नबुझी अनावश्यक प्रचार–प्रसार नगर्न आग्रह गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई अनुरोध गर्नुभयो।




भर्खरै