२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नया बर्ष लोकतान्त्रिक मूल्य, विधिको शासन बर्ष बनोस: सभामुख अर्याल



अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लोकतान्त्रिक मूल्य, विधिको शासन र सुशासनलाई थप सुदृढ बनाउँदै समावेशी विकासको मार्गमा अघि बढ्न यो वर्ष फलदायी बनोस् भन्ने विश्वास व्यक्त गर्नुभएका छ ।

नव वर्ष २०८३ को अबसरमा एक शुभकामना सन्देश जारी गर्दे सभामुख अर्यालले यस्तो बिश्वास व्यक्त गर्नुभएको हो । उहाँले यस वर्षले सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय एकता, सहकार्य र आपसी सद्भावमार्फत समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्न सबैमा प्रेरणा मिलोस् भन्ने अपेक्षा पनि उहाँले गर्नुभएको छ ।