१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा डुङ्गा पल्टिँदा १० जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। भारतमा एउटा डुङ्गा पल्टिँदा १० जनाको ज्यान गएको छ ।

उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुङ्गा पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

नदीबाट २२ जनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल