१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा १: ०० बैठक बोलाईएको पार्टी महामन्त्री एबं सांसद कबिन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

बैठकमा उपसभामुखको निर्वाचन र विविध बिषयमा छलफल हुने जनाईएको छ ।

सत्तारुढ दल रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ। रास्वपासहित सबै दलको समर्थन पाएकाले ठाकुर उपसभामुख बन्ने पक्का भएको छ।