५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक सवारीसाधनको भाडा २० प्रतिशतसम्म वृद्धि



अ+ अ-

काठमाडौँ: पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भएसँगै सरकारले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दर समायोजन गर्न निर्देशन दिएको छ ।

सवारीसाधनको भाडादर समायोजन गर्न सार्वजनिक यातायात महासंघले केही दिनदेखि सरकारमाथि दबाब दिइरहेको थियो ।

यातायात व्यवस्था मन्त्रालयका अनुसार, नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारीसाधनको भाडामा करिब १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, मालवाहक सवारीतर्फ पहाडी क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा करिब २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रका लागि यो वृद्धि करिब १५.७५ प्रतिशत रहेको छ।

तर कुन रुटमा के कति भाडादर तोकिने भन्ने आजै यातायात व्यवस्था विभागले निर्धारण गर्ने बताइएको छ ।




भर्खरै