३ भाद्र २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल फाइनल : पहिलो हाफमा बराबरीमा नेपाल



अ+ अ-

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा रोकिएका छन् ।

खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि गरेको गोलको जवाफ भुटानका कप्तान चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा गोल फर्काएका हुन्।

सुरुमै गोल खाएको भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको छ । उसका लागि चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।