२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्णबहादुर खड्का सहित केही नेतालाई निष्कासन गर्ने कांग्रेसको तयारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्का सहित केही शीर्ष नेताहरु लाई पार्टी बाट निष्कासन गर्न लागेको छ ।

खड्काले ‘कार्यवाहक सभापति’को रुपमा जारी गरेको विज्ञप्ती र अन्यकेही नेताले निर्वाचनका बेला पार्टीका उम्मेदवारहरु लाई असहयोग गर्न गरेको सम्बाद अडियो प्राप्त गरेपछि निस्कासन गर्न लागेको एक नेताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो पार्टीको संस्थागत निर्णय भन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकाल्नु भएको छ यो स्वीकार्य हुदैन ।




भर्खरै