१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो बन्यो प्रधानमन्त्री शाहको सचिवालय टिम



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम पनि बनाउनु भएको छ ।

शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गर्नुभएको छ । यसैगरी राजनीतिक सल्लाहकारमा असिम शाह मुख्य स्वकीय सचिवमा सुवास शर्मा र सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।

सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त हुनु भएको छ । प्रधानमन्त्री शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारलाई दिईएको छ ।