९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धबाबा फेरी सात दिन प्रहरीको हिरासतमै रहने



अ+ अ-

काठमाडौं । ब’लात्कारको अभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्न सात दिनको म्याद थप गरिएको छ। सोमबार सिद्धबाबाको बयान सकिए पनि थप अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीले सात दिनको म्याद थप गरिएको हो ।

आफ्नै अनुयायीलाई ब’लत्कार गरेको आरोपमा प्रकाउ परेका बाबालाई यसअघि दिएको तीन दिनको म्याद सकिएपछि अदालतले अ’नुसन्धानका लागि फेरि सात दिनको म्याद थपेको हो।

बिरामी रहेका बाबालाई प्रहरीले विराट नर्सिङ होममै राखेर अनुसन्धान गरिरहेको छ भने सोमबार पनि अस्पतामै लगिएको छ।

उनलाई गत मंसिर १६ गते अस्पतालको आइसियूबाट पक्राउ गरेको थियो।