२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचारमा मतभेद भएपनि राष्ट्रियताको सवालमा हामी एक हुनुपर्छः दुर्गा पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक दलहरुबीच मतभेद भएपनि राट्रियताको सवालमा एक हुनुपर्ने बताएकी छन् ।

प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भनिन् ‘ सबैभन्दा ठूलो प्राथामिकता हामीले राष्ट्रियतालाई दिनुपर्छ । राष्ट्रियतालाई माथी राखेर सोंच्दाखेरि जतिसुकै हाम्रो राजनीतिक मतभेद भएपनि राष्ट्रियताको सवालमा हामी एक हुनुपर्छ ।’