१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले तेहरानस्थित इरानी ब्यालिस्टिक मिसाइल उत्पादन केन्द्रहरूमा हमला गर्‍योः आईडिएफ



अ+ अ-

काठमाडौँ।  इजरायली रक्षा बल (आईडिएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै रातभर तेहरानमा व्यापक स्तरको आक्रमण गरेको बताएको छ ।

यस क्रममा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) को ब्यालिस्टिक मिसाइलका लागि महत्वपूर्ण पुर्जाहरू उत्पादन गर्ने केन्द्रहरूलाई लक्षित गरिएको थियो ।

उक्त हमलाहरूले ब्यालिस्टिक मिसाइलका लागि आवश्यक पुर्जाहरू उत्पादन गर्ने इरानको क्षमतामा गम्भीर क्षति पु¥याएको आईडिएफले जनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल