२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड पत्नि सीता रामदेबको आश्रममा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता देवी दाहाल उपचार गराउन बाबा रामदेवको आश्रम हरिद्धार पुगकी छन् । दाहालसंगै नेता मातृका यादवका परिवार पनि बाबा रामदेवको आश्रम पुगेका हुन् ।

दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी नामको रोगबाट ग्रसित दाहालको आयुर्वेदिक उपचार सुरु गरिएको छ । उपचारका लागि दाहाललाई हरिद्धार लगिएको हो।

दाहाललाई यसअघि उपचारको यसअघि सिंगापुर, अमेरीका, संयुक्त अरव इमिरेट्स (युएई), भारतको दिल्लीसमेत लगिएको थियो । हट वाटर थेरापीका लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए।