९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केहि दिन स्थिर रहेको सुनको सुनको मुल्य आज कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मुल्यमा बृद्धि भएको छ । आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ३ सय बढेर ७१ हजार ९ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार केही दिनदेखि स्थिर रहेको सुन सोमबार भने ३ सय बढेको हो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।