२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही ४: रास्वपाका अमरेशकुमार निर्वाचित, गगन पराजीत



अ+ अ-

सर्लाही । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित हुनु भएको छ ।

सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभयो ।