२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।

सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका हुन् ।

त्यस्तै नेकपा (एमाले)का रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।