२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङबाट एमालेका ऐन महर निर्वाचित



अ+ अ-

बझाङ । बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐन महर निर्वाचित हुनु भएको छ ।

महरले १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हुनु भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गर्नुभयो ।

नेकपाका मीनबहादुर कुँवर ले ९ हजार ७५७ मत र रास्वपाका शैलेश कुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गर्नुभयो ।