काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् ।
रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धा मेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ,एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गर्नुभयो ।











