६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर–२ मा रास्वपाका उप्रेतीको दोब्बर अग्रता



अ+ अ-

हेटौंडा। मकवानपुर क्षेत्र नम्बर- २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन्।
यहाँ मनहरी गाउँपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न भएको हो ।

हाल सम्म ८ हजार ८२४ मत गणना हुँदा उप्रेतीले ३ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले १ हजार ७२१ मत ल्याएका छन्।

त्यस्तै नेकपा (एमाले)का महेश बर्तौलाले १ हजार ५४७ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी)का लवशेर बिष्टले ५९२ मत पाएका छन्।

हाल सम्मको मत गणना अनुसार यहाँ ५७० मत बदर भएको छ । रासस




भर्खरै