१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठामाडौँ–९ मा रास्वपाका अर्यालकाे अग्रता कायमै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ । रास्वपाका उम्मेदवार डोलप्रसाद अर्यालले ५ हजार ५५९ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अजय क्रान्ती श्रेष्ठले ५७०, नेपाली कांग्रेसका नानुमाया बाँस्कोटाले एक हजार १९६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राधाकृष्ण महर्जनले १७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले २१२ मत प्राप्त गरेका हुन् ।

यसैगरी जनता समाजवादी पार्टी, नेपालका रणवीर क्षेत्री सिंहले २, नेपाल मजदुर किसान पार्टीका शान्त महर्जनले ६, राष्ट्रिय जनमोर्चाका रोशन दानीले १३ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रोक्काले ४ मत प्राप्त गरेका छन् ।




भर्खरै