१४ असार २०८३, आईतवार
,
Latest
झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री चौलागाईंले गरे जुम्लाबाट मतदान



अ+ अ-

काठमाडाैँ । वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं. ५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट  पहिलो मतदाता बनेर मतदान गरेका हुन् ।

मन्त्री चौलागाईंले मतदानपश्चात लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह समेत गरे ।