९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

निर्वाचनका लागि काठमाडौँका मतदान स्थलहरू तयार

निर्वाचनका लागि काठमाडौँका मतदान स्थलहरू तयार
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा मतदान स्थलहरु निर्वाचनका लागि तयार भएका छन् ।

निर्वाचन आयोगको तालिकाअनुसार काठमाडौँ जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधारसहितका मतदान केन्द्रहरु निर्माणको काम लगभग सकिएको छ । काठमाडौंका प्रमुख चोक, विद्यालय तथा सार्वजनिक स्थलहरुमा अस्थायी टहरा निर्माण, तारबार लगाउने र रङरोगन गर्ने कार्य भइरहेको छ ।

विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सहज हुने गरी मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन विशेष ध्यान दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । संवेदनशील मानिएका मतदान केन्द्रहरूमा थप सुरक्षा बल तैनाथ गरिने प्रशासनले स्पष्ट पारेको छ ।