२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरुमा भारी वर्षाका कारण यस वर्ष ४१ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । पेरुमा यस वर्षको शुरुदेखि वर्षा यामका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

अन्य एक जना बेपत्ता रहेको देशको स्वास्थ्य मन्त्रालयले मंगलवार जनाएको छ । आधिकारिक विज्ञप्तिकाअनुसार सोमबारसम्म ५६ जना घाइते भएका थिए । जसमध्ये ४८ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने सात जना अझै अस्पतालमा उपचाररत छन् ।

फेब्रुअरी २५ मा, पेरु सरकारले भारी वर्षाका कारण उत्पन्न हुनसक्ने आसन्न खतरालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रहरूमा ६० दिने आपतकाल घोषणा गरेको थियो ।