१२ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा एकेडेमीका छ विद्यार्थी पहिरोमा पुरिएको आशङ्का अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न – फोटोफिचर नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर पर्टयकलाई यसरी गरियो स्वागत (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन नेपालमा घुम्न आएका पर्यटकलाई देशका बिभिन्न ठाउँहरुमा सम्मान गरिएको छ । सरकारले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

पर्यटकहरुलाई देशका विभिन्न ठाउहरुमा यसरी सम्मानित गरियो

भ्रमण वर्ष २०२० को उद्घाटनमा भारतीय नागरिकलाई झापाको पूर्वी नाका काँकडभिट्टामा ढाका टोपी र रुद्राक्षको मालाले सम्मान गरिएको छ । मेचीनगर पर्यटन समितिको आयोजनामा भएको कार्यक्रममा नाकाबाट पहिलो नेपाल प्रवेश गर्ने पाहुनाहरुलाई सम्मान गरिएको हो ।
पूर्वी नाकाबाट काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिलो भारतीय पाहुनालाई बुधबार बिहान सम्मान गर्दै सङ्घीय सांसद राम कार्की ।
नेपाल भ्रमण बर्ष २०२० को सुरूको दिन चितवन आएका पर्यटकलाई विमानस्थलमा स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।
नेपाल भ्रमण बर्ष २०२० को सुरूको दिन चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा भव्य स्वागतपछि सामूहिक तस्वीर खिचाउँदै प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलियालगाएत
पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाद्वारा बुधबार बिहान दरवारक्षेत्र प्रवेश गरेका जर्मन नागरिक लगायत अन्य १८ विदेशी नागरिकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी । नगर प्रवेश गर्ने पहिला विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरेको छ ।