१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प भन्छन्ः इरानमाथिको अमेरिकी आक्रमण ४ देखि ५ हप्ताभन्दा लामो हुनसक्छ



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्नसक्ने बताएका छन्।

ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा पहिला प्रक्षेपण गरेको चार देखि पाँच हप्ता भन्दा धेरै लामो समयसम्म जाने क्षमता रहेको बताए ।

यसअघि ट्रम्पले न्युयोर्क पोस्टलाई यदि आवश्यक भएमा इरानमा अमेरिकी स्थल सेना पठाउने कुरालाई स्वीकार गरेको बताएका थिए ।




भर्खरै