२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कमा ट्रकको ठक्करबाट नेपाली दश वर्षिय बालकको मृत्यु



अ+ अ-

न्युयोर्कको क्वीन्स स्थित कोरोनामा फेहोर बोक्ने सरकारी ट्रकको ठक्करबाट दश वर्षिय बालक श्रीजल पन्थीको मृत्यु भएको छ । घटना मंगलबार बिहान ७ बजेतिर, ९७ स्ट्रीट र ५७ एभ्युन्युमा भएको बताईएको छ । आफ्नो आमाको साथमा विधालयतर्फ जाँदैगर्दा अचानक उक्त सरकारी ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।

घटना भए लगत्तै छोरा र आमा दुबैलाई एम्बुलेन्सबाट नजिकैको एलमष्ट हस्पिटल लगिएको थियो । बालक श्रीजल पन्थीको भने हस्पिटल लगिएको केहि बेरमै मृत्यु भएको हो ।

उनका आमाको भने उपचार भईरहेको छ । यस मर्माहित घटनाले न्युयोर्कबासी नेपालीहरुलाई सोक स्तब्ध बनाएको छ ।