२० भाद्र २०८३, शनिबार
,
Latest
राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जीलालाई मनास्लुको सम्मान



अ+ अ-

काठमाडौं। चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जीला तुम्बापो सुब्बालाई बिहीबार सम्मान गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्वलाई सम्मान तथा बृहत सांस्कुतिक कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एन्जीलालाई मनास्लु खेलाडी सम्मान– २०८२ बाट सम्मान गरिएको हो ।

सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । विश्व लिम्बूलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनन्तप्रसाद भेटवाललाई मनास्लु समाजसेवी सम्मान र अभिषेक घिमिरेलाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित भए ।