१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाबाट ६९.५ किलोग्राम गाँजासहित तीन पक्राउ



अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिका –१ बाट गाँजासहित ३ जना पक्राउ परेका छन् । ६९.५ किलोग्राम लागूऔषध गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।

तरकारी लिएर आएको अटो जाँच गर्ने क्रममा तरकारीमा लुकाई छुपाई ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।

पक्राउ पर्नेमा अटो चालक सिताराम मोक्तान, गाँजा ओसारपसारमा संलग्न अमरबहादुर गिरी र इन्द्रबहादुर मोक्तान रहेका छन् । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेका छन् । तस्बिर : अञ्जली थापा