१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाबाट ६९.५ किलोग्राम गाँजासहित तीन पक्राउ



अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिका –१ बाट गाँजासहित ३ जना पक्राउ परेका छन् । ६९.५ किलोग्राम लागूऔषध गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।

तरकारी लिएर आएको अटो जाँच गर्ने क्रममा तरकारीमा लुकाई छुपाई ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।

पक्राउ पर्नेमा अटो चालक सिताराम मोक्तान, गाँजा ओसारपसारमा संलग्न अमरबहादुर गिरी र इन्द्रबहादुर मोक्तान रहेका छन् । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेका छन् । तस्बिर : अञ्जली थापा