१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका आस्था राउतले प्रहरीलाई जथाभावी गाली गरेपछि….



अ+ अ-

काठमाडौं । गायिका आस्था राउतले प्रहरीलाई जथाभावी गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएकी छन् । गायिका राउतले फेसबुक पेजमा एक भिडियो सेयर गरेका कारण उनी चर्चा र विवादमा आएकी हुन् ।

प्रहरीले काठमाकौं एअरपोर्टमा गायिका राउतलाई चेकजाँच गर्ने क्रममा ‘तँ’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उनले आक्रोस पोखेकी छन् । आफू हतारमा रहेको त्यही पनि चेक गर्न खोजेको उनले बताएक छिन् । उनको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

उनले प्रहरीलाई जथाभावी गाली गरेकी छिन् । उनले प्रयोग गरेका शब्द र बिचार तल्लो स्तरको छ । तल्लो तहका प्रहरीहरूले बोल्ने शैली सिक्न र ठूला पदका प्रहरीले सिकाउन समेत सुझाइन्। तर अहिले उनले भिडिओ हटाएकी छन्।

रिसको झोंकमा फेसबुक लाइभमा आएर आफूले बढी नै बोलेको भए त्यसको लागि उनले माफी मागेकी छन्। फेसबुकमा पोष्ट गर्दै उनले लेखेकी छन्- तर उनीहरूले (प्रहरी) आफ्नो बोल्ने शैली परिवर्तन गर्नुपर्छ।