२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाद्वारा नेपाललाई १६२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको दोस्रो अभ्यास खेलमा नेपाललाई क्यानडाले १६२ रनको लक्ष्य दिएको छ ।

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनायो ।

क्यानडाको लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । यस्तै, श्रेयस मोव्वाले अविजित ३८ रन बनाउदा कन्वरपाल ताथगुरले २५ र जास्करन सिंहले २१ रन थपे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई/दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले पनि एक/एक विकेट लिए ।