१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जिल्लाका संयोजक र सहसंयोजकको टुङ्गो लगाउँदै अनेरास्ववियु

जिल्लाका संयोजक र सहसंयोजकको टुङ्गो लगाउँदै अनेरास्ववियु
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुंगो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले बताए ।

अनेरास्ववियुको जिम्मेवारी पाउने संयोजक र सहसंयोजकमा क्रमशः ताप्लेजुङ डिल्ली न्यौपाने र किरण लिङदेल, इलाम प्रवेश पराजुली र विपिन पोखरेल, सोलुखुम्बु लक्ष्मण खालिङ र अम्वीर काजिङ, ओखलढुंगा अशेव श्रेष्ठ र चम्भु फुयाँल, धनकुटा अङ्कित थापा र पदम रखाल मगर, भोजपुर धुव्र राई र नवीन राई, सुनसरी जिवी खड्का र बुद्रोस लिम्बू, मोरङ सन्तोष घिमिरे र टेकेन क्षेत्री, झापा अनिल सुवेदी र दुर्गा धमला, संखुवासभा शुक्र लिम्बू र हेमरान निरौला, तेह्रथुम योगेश भट्टराई र राजेन्द्र दुलाल, खोटाङमा या चाम्लिङ र खेमराज राई, उदयपुर विमल कार्की र सरोज अधिकारी तथा पाँचथर सूर्य वेघा लिम्बू र नरायण सुवेदी चयन भएका छन् ।

यस्तै, प्रदेश नं २ अन्तर्गत सप्तरी ललितनारायण रजक र रञ्जीत मण्डल, सिरहा सुदन कुसियत र भोला यादव, पर्सा रामबाबु यादव र मित्रदेव यादव, रौतहट लोकेन्द्र खडका र राजन पटेल, धनुषा आरपी यादव र शिवचन्द्र झा, महोत्तरी कमलेस यादव र गोविन्द चौरासिया (मनोज), सर्लाही विवेक मैनाली र समिम खान तथा बारामा राजेश्वर कुसवाह र भौयाराम सहनी छन् ।

वाग्मती प्रदेशमा क्याम्पस जिल्ला नरेन्द्र न्यौपाने र राजेश मैनाली भक्तपुर सुभाष तिमिल्सिना र विराज थापा, काभ्रेपलाञ्चोक उपेन्द्र शर्मा र युवराज लामा, रामेछाप सागरहरि अधिकारी र केशव बस्नेत, सिन्धुली गोकर्ण भुजेल र भानुभक्त श्रेष्ठ, धादिङ भुवन श्रेष्ठ र उपेन्द्र जम्मकट्टेल, नुवाकोट विष्णु दाहाल र विनोद कोइराला, मकवानपुर किसन घिसिङ र आकाश पाख्रिन, चितवन प्रकाश आचार्य र वसन्त आचार्य, काठमाडौ। कृष्ण थापा र राजकुमार लामिछाने, सिन्धुपाल्चोक मिलन लामा र हिरा चौलागाईं, रसुवा अर्जुन पौडेल र सनत देवकोटा, दोलखा रोशन खडका र राजकुमार ढुंगेल, ललितपुर अमिर खरेल र प्रदीप शर्मा तथा त्रिवि जिल्ला लोकेन्द्र ऐरी र अमरराज जोशी चयन भएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा विवेक देवकोटा र वसन्त भट्टचन, म्याग्दी सुभाष विक र रेशम केसी, पर्वत तेजप्रसाद शर्मा र सुभाष पौडेल, लमजुङ रैनिस परियार र पवन ढकाल, मुस्ताङ प्रेमा छेतेन विक र विकेक सुनार, नवलपुर ठाकुर पराजुली र दिनेश केसी, स्याङ्जा ध्रुवराज वाग्ले र रामु सापकोटा, मनाङ रविन गुरुङ र उपेन्द्र गुरुङ, तनहुँ डम्वर विक र रोमाकान्त पोख्रेल, गोर्खा सञ्जीव थापा मगर र सुजन सिम्खडा, बाग्लुङ मिलन काउछा र शेखर खड्का रहेका छन् ।

त्यस्तै, प्रदेश नं. ५ को रुपन्देहीमा लेखनाथ खनाल र विष्णु खत्री, कविलवस्तु बाबुराम अर्याल र दयाराम पौडेल, नवलपरासी सुशान्त शर्मा र विशाल गिरी, गुल्मी राजेन्द्र कुवँर र भरत चन्द, प्यूठान जालबहादुर केसी र पुस्कर शर्मा, बर्दिया महेन्द्र पँगेनी र रेशम अधिकारी, पाल्पा पदम सोमै र हिरामणि पराजुली, अर्घाखाँची लक्ष्मण खड्का र नवीन खत्री, रोल्पा भीम सुनार र प्रकाश बुढा, पूर्वीरुकुम सेवन खड्का र कल्याण पुन, बाँके सुरेन्द्रजंग शाह र टेकेन्द्र मल्ल तथा दाङमा जंग रोका र सर्जन परियार चयन भएका छन् ।

कर्णली प्रदेशको सुर्खेतमा धूपेन्द्र शाही र जगत ढकाल, जाजरकोट प्रदीप खड्का र कृष्णबहादुर सिंह, हुम्ला गणेश भण्डारी र पारस धामी, डोल्पा सुशील बोहरा र मानव रोकाय, मुगु गणेश सेजुवाल र पेमा लामा, दैलेख अर्जुनकुमार बुढा र हेमन्ती दशौदी, सल्यान चेतन गिरी र रामबहादुर केसी, कालीकोट मानसिंह शाही र सन्तोष महतरा, जुम्ला मीनराज आचार्य र भरत नेपाली तथा पश्चिम रुकुममा सुशील विष्ट र हुकुम विसी चयन भए ।

यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरामा राजीव रोकाय र पारस बुढा, डोटी डबल बोहरा र गणेश बम, कैलाली कुमार बडेला र समीर जोशी, बझाङ पवीन्द्र धामी र देवजंगबहादुर सिंह, दार्चुला आनसिङ बडाल र राजेन्द्र डाँगी, अछाम धु्रव रावल र निरक शाही, कञ्चनपुर वीरेन्द्रराज विष्ट र ओम बस्नेत, डडेल्धुरा सन्तोष भट्ट र पुष्कर देउवा तथा बैतडीमा गोविन्दबहादुर माल र सन्तोष राना चयन भएका छन् । सौर्य दैनिकबाट