१२ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाम ल्होसारको चहल पहल सुरु, गायक लामाले बिभिन्न ठाउमा प्रस्तुती दिने



अ+ अ-

काठमाडौं । तामाङ सोनाम ल्होसार आउन केही दिन मात्र बाकि रहदा यसको तयारी र चहल पहल सुरु भएको छ । ल्होसार लाई स्मरणीय बनाउनका लागी कलाकारहरु पनि लागिपरेका छन् ।

यसै क्रममा चर्चित पप गायक विजय लामाले पनि बिभिन्न ठाउमा प्रस्तुतीका लागी तयारी गरिरहेका छन् । लामाले दरबारमार्गको भिआइपि लाउन्जमा आफनो एकल सांगितिक प्रस्तुती दिदैछन् । ३०० भन्दा बढी गितहरुमा आबाज दिएका लामाले आफनो प्रस्तुतीलाई उत्कृष्ठ बनाउने तयारीमा रहेको जानकारी दिदै दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिने तयारी गरिहेको जानकारी दिए ।

ल्होसारको दिन दिउसो टुडिखेलमा हुने कार्यक्रममा पनि लामा को प्रस्तुती रहने छ । स्बदेशभित्रका कार्यक्रम सम्पन्न गरे लगत्तै लामा सागितिक प्रस्तुतीका लागी आउदो फेब्रोअरी ९ तारिखमा अस्ट्रेलियाको मेलबोर्न शहरमा पुग्दैछन् ।