२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनबोर्डका निलम्बित प्रमुख कार्यकारी अधिकृत रेग्मी माथी अख्तियारको अनुसन्धान



अ+ अ-

काठमाडौै । आर्थिक अनियमिततताको आरोपमा नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पर्यटन बोर्डका  निलम्बित प्रमुख कार्यकारी अधिकृत  धनञ्जय रेग्मीलाई लाई  बयानका लागि बोलाएको छ ।

आयोगले त्रिभुवन विश्वविद्यालयसँग जिआईएस अध्ययनका लागि गरेको सम्झौता, बेलायतमा डब्लुटीएममा नियमविपरीत गएको, सचिवालय मर्मतमा गरेको आर्थिक अनियमिततालगायतका मुद्दामा बारेमा बुझ्न  बोलाएको  हो ।

बेलायतमा आयोजित एक सम्मेलनबाट स्वदशे फर्कने क्रममा अन्तराष्ट्रिय बिमानस्थलमा तोकिएको समिा भन्दा धेरै मदिरा ल्याएको भन्दै बिवादमा परेका रेगमी माथी अनुसन्धान गर्न पर्यटन मन्त्रालयले एक छानबिन समितिले छानबिन गरिरहेका बेला अख्तियारले पनि अनुसन्धान सुरु गरेको हो । रेग्मीलाई आयोगले काटेको पत्र पुस ११ गते नेपाल पर्यटन बोर्डमा पुगेको छ ।