१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरी गीतमा केकी



अ+ अ-

काठमाडौं । भोजपुरी गायिका इन्दु सोनालीको आवाज रहेको रहेको गीत ‘हमनिके भागिया’ को भिडियो सार्वजनिक भएको छ । दर्जनौँ भोजपुरी गीतमा आवाज दिएकी सोनाली नेपाल भारत दुवैतर्फ परिचित गायिका हुन् ।

उपेन्द्र सहानीको शब्द रहेको गीतमा शिखर सन्तोषले संगीत भरेका छन् । आलोक शुक्लाले छायांकन गरेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । पूर्णेन्द्रु झाले निर्देशन गरेको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री केकी अधिकारी र विजय यादव निर्विजको अभिनय छ ।