१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगदीश खरेलले ललितपुर– २ बाट दिए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । निवर्तमान सञ्चारमन्त्री जगदिश खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबारमात्र मन्त्री पदबाट राजीनामा दिएका खरेलले रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

ललितपुर-२ कांग्रेसबाट प्रेमकृष्ण महर्जन, एमालेबाट प्रेमबहादुर महर्जन र नेकपाबाट राजेन्द्र अमात्यले उम्मेदवारी दिँदैछन् ।