९ श्रावण २०८३, शनिबार
,
Latest
बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ मा एमालेको उम्मेदवार हेरफेर, रश्मी आचार्यले पाए टिकट



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ। पार्टीको सचिवालय बैठकले यसअघि सो क्षेत्रमा कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तर, पछि थापाकै प्रस्तावमा रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले स्रोतले जनाएको छ।

पार्टीभित्रको सहमतिअनुसार उम्मेदवार परिवर्तन गरिएको बताइएको छ।

नव–उम्मेदवार आचार्य नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनी पृथ्वीनारायण क्याम्पसको पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति समेत रहिसकेका छन्।