१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘जेनजीको बलिदानले राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बने’ News Polar कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री News Polar सभामुख अर्याल तान्जानिया प्रस्थान News Polar बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ र पार्टीले गाली गर्न पाए News Polar तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै News Polar दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन News Polar प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो News Polar अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त News Polar श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको मृत्यु, हजारौँ प्रभावित News Polar यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध News Polar सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

अर्थोपेडिक अस्पतालमा नयाँ नेतृत्व, डा तिमल्सिना मेडिकल डाइरेक्टर नियुक्त

अर्थोपेडिक अस्पतालमा नयाँ नेतृत्व, डा तिमल्सिना मेडिकल डाइरेक्टर नियुक्त
अ अ+ अ-

काठमाडौं : नेपाल अपाङ्ग संघ- नेपाल अर्थोपेडिक अस्पतालमा डा. मुक्तिनाथ तिमल्सिना मेडिकल डाइरेक्टरको रूपमा नियुक्ति हुनुभएको छ ।

अस्पतालमा आयोजित एक समारोहमा निवर्तमान मेडिकल डाइरेक्टर डा कैलाश कुमार भण्डारीलाई बिदाइ गरिएको थियो । त्यस अवसरमा डा भण्डारीले आफ्नो कार्यकालमा अस्पतालको उन्नतिमा पुऱ्याउनु भएको योगदानका लागि आभार व्यक्त गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल संचालक समितिका नवनियुक्त अध्यक्ष यज्ञ प्रसाद उप्रेती र डिपुटी डाइरेक्टर डा प्रकाश ज्ञवालीलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

अस्पतालले भनेको छ, यहाँहरूको अनुभव, दक्षता र नेतृत्वले अस्पतालको तथा हाडजोर्नीका विरामी तथा अपाङ्गता क्षेत्रको सेवामा अझ प्रभावकारी, गुणस्तरीय र मानवमुखी योगदान पुग्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।