२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस जित्यो, ब्याटिङ गर्दै अमेरिका



अ+ अ-

काठमाडौंः नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर क्षेत्ररक्षणा रोजेको छ भने अमेरिकाले व्याटिङ गरिरहेको छ ।

अघिल्लो खेलमा ओमानविरुद्ध एक दिवसीयमा पहिलाे खेल खेल्ने माैका पाएका कमल सिंह ऐरीको स्थानमा ललितनारायण राजवंशी खेलिरहेका छन् । यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

ओमानले नेपाल र अमेरिकासँग खेलेका सबै चार खेल जित्दै सिरिज क्लिनस्वीप गरिसकेको छ ।