२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र भारीकाे अघिल्तिर अमेरिका निरिह, ३५ रनमा अलआउट



अ+ अ-

काठमाडाैंः कीर्तिपुरकाे अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी नेपाल र अमेरिकाबीचकाे एक दिवसीय खेल राेमान्चक माेडमा पुगेकाे छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अमेरिकाले सन्दीप लामिछाने र सुशान भारीकाे कसिलाे बलिङकाे अगाडि धेरै बेर टिक्न सकेन । अमेरिकी टाेली १२ अाेभरमै ३५ रन बनाएर अलआउट भएकाे छ । नेपालका लागि सन्दीपले ६ र सुशानले ४ विकेट लिएका थिए ।

अमेरिकी टाेलीका लागि सर्वाधिक व्यक्तिगत रन जेभियर मार्सलले १६ रन बनाएका थिए । अरू कुनै पनि खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् । बरू चार जना खेलाडी शून्य रनमै बिदा भए ।