![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमडौं । नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारी विप्लव समूहका अध्यक्ष पक्राउ परेका छन् । बिहीबार प्रहरीले अध्यक्ष चिरञ्जिवी ढकाललाई काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो।
![](https://newspolar.com/wp-content/uploads/2020/02/1557474200biplav-867x800.jpg)
उनीसँगै अन्य चार जना पनि पक्राउ परेको एसएसपी सहकुल थापाले जानकारी दिए।
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।