१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्दै



बालानन्द शर्मा
अ+ अ-

काठमाडौं: प्रधानमन्त्री शुसिला कार्कीले नेपाली सेनाका पूर्व जर्नेल बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्न लाग्नु भएको छ । स्रोतका अनुसार, श्री शर्माले आजै पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।

फागुन २१ का लागि तय भएको निर्वाचन आउन ६९ दिन मात्र बाँकी रहेकै अवस्थामा मन्त्रिपरिषद विस्तार हुन लागेको हो । सरकारले निर्वाचनलाई अर्जुनदृष्टि लगाइरहेको भने पनि मन्त्रिपरिषद विस्तारको कार्य जारी छ ।

परराष्ट्र मन्त्रीमा नियुक्त हुन लाग्नु भएका बालानन्द शर्मा अनुभवी र सरल व्यक्ति रहेको जानकारहरूको भनाइ छ ।