काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३४ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६८ पैसा तोकिएको छ।
त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
अन्य देशको विस्तिृतमा :