३ भाद्र २०८३, बुधबार
,
Latest
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिप्यान बर्ष खेलाडी अवार्ड चैतमा



अ+ अ-

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते प्रदान गर्ने भएको छ । सिप्यानका महासचिव पारस खड्काले विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको जानकारी दिए ।

सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै १ लाख ३२ हजार रुपैयाँ पाउने छन् ।

बाँकी ३ विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति तय गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए ।