३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

एमालेको ११औं माधिवेशनमामा भएको निर्वाचनमा डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय सदस्य ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरी भारी मतले विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी ई.राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राए।