दाङ । प्रदेश नं ५ को सरकारद्वारा दाङको बेलझुण्डीमा जारी प्रदेश प्रदर्शनीमा निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण आयोजना गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै स्थानीय महिला ।

(फोटो फिचर)