१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने भएको छ।

पार्टी केन्द्रीय निर्वाचन आयोगले मतदानको समय आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म तोकिएको जानकारी दिएको छ।

यसअघि आज बिहान १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर, निर्वाचन कार्यतालिका संशोधन गर्दै साँझ ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको हो।

निर्वाचन आयोगका अनुसार रातभरमै मतदान तथा अन्य निर्वाचन कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।