९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषाविद लोकपृय सुनुवारको ‘मुल्केम मुक्दुमु’ सार्वजनिक



अ+ अ-

सुनुवार जातीका एक महान धरोहर खम्बा भाषाविद तथा साहित्यकार श्री लोकपृय सुनुवारले ‘मुल्केम मुक्दुम’ नामक आफ्नो पुस्तक सार्वजनिक गर्नुभएको छ । सोमबार आफ्नो ७० औं जन्मोत्सवको अवसरमा उहाँले ‘मुल्केम मुक्दुम’ पुस्तक सार्वजनिक गर्नुभएको हो ।

सुनुवार जाती र यस्को प्रवद्र्धनको लागि सो पुस्तक लेख्नुभएको उहाँ बताउनुहुन्छ । आउने भावी पुस्ताहरुले आफ्नो जातीको बारेमा नबिर्सोस र यस्लाई अझै बढावा दिने कार्यहरुका लागि यस पुस्तकले बलियो सहयोग गर्ने पनि उहाँको धारणा रहेको छ ।

सुनुवार सेवा समाजका पुर्व अध्यक्ष समेत रहनुभएका भाषाविद श्री लोकपृय सुनुवारले, सुनुवार जाती र यस्का मौलिकतालाई बचाईराख्ने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।कार्यक्रममा उहाँले सुनुवार जातीको संस्कार,संस्कृती र भेषभुषा जास्ता मौलिकतालाई बचाईराख्नु आजको महत्वपुर्ण आवश्यकता रहेको बताउनुभयो ।