९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली टीमः पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को–को उम्मेदवार छन् ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षले पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाएको छ।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने भएका छन्।

ओलीनिकट स्रोतका अनुसार उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बनाइएका छन्। महासचिवमा शंकर पोखरेल पुनः उम्मेदवार बनेका छन्।

उपमहासचिव पदमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल उम्मेदवार रहेका छन्। सचिव पदका लागि लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार तय गरिएको स्रोतले जनाएको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/12/oliteam.pdf”]